alopalo.com

Send News,Article and Feedback to us ! e-mail address: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it. , This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Wed02222012

Last update01:25:40 PM

Font Size

Profile

Menu Style

Cpanel

चारभञ्जाङ समाज हङकङका शुभकामना आदनप्रदान कार्यक्रम

User Rating:  / 0
PoorBest 

नेपाली चाड ल्होछारको उपलक्ष्यमा चार भञ्ज्याङ समाज हङकङले हङकङका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई लक्षित गरी ७ जनवरीका दिन इण्डियन क्लवमा एक शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गर्यो ।

विशेषतय गुरुङ समुदायका नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा तमू ट्यो ह्यूलका अध्यक्ष अर्जुन गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थि भएका थिए । यहाँ स्थापना भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली भेषभूषामा उपस्थिति भएका नेपालीहरु बीच राफल चिठ्ठा लगायतका मनोरञ्जनात्मक खेलहरु खेलाइइएको थियो ।

संस्थाका अध्यक्ष नारायण प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालनमा भएको कार्यक्रममा वीरवहादुर गुरुङ, हेमबहादुर गुरुङ, विसन गुरुङ, दुर्गा गुरुङ, पदमकुमारी गुरुङ तथा अर्जुनकुमार गुरुङले ल्होछारको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Plugin Social

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।