alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Architecture

आठ हजार माथिको १४ हिमाल आरोहण गर्ने मिङ्मालाई सम्मान

User Rating:  / 0
PoorBest 

संखुवासभा ६ असार // ८ हजार उचाई माथिका १४ वटा हिमालको सफल आरोहण गरेर पहिलो पटक दक्षिण एसियामै किर्तीमान कायम गर्न सफल मिङ्मा शेर्पालाई हिजो संखुवासभा सदरमुकाम खाँदबारीमा सम्मान गरिएको छ ।

शेर्पा संघ संखुवासभा र सिङ्सावा कल्याण केन्द्र संखुवासभाले संयुक्त रुपमा सम्मान कार्यक्रमको आयोजना गर्दै विश्व किर्तीमानी शेर्पालाई सम्मान गरिएको हो । शेर्पालाई संखुवासभा सदरमुकाम खाँदबारीमा पन्चेबाजा सहित सम्मान ¥यालीको आयोजना गरेर नगरपरिक्रमा पनि गराइएको थियो । सम्मान कार्यक्रममा जनजातिले विभिन्न झाँकी समेत प्रद्धर्शन गरेका थिए । संखुवासभाको मकालु गाविस ९ वालुङमा ३३ बर्ष अघि जन्मिएका शेर्पाले नेपाल, चिन र पाकिस्तानमा रहेका विश्वका ८ हजार माथीका १४ वटा हिमाल आरोण गरेर किर्तीमान कायम गर्नृभएको कारण उहाँको सहासीपनको कदर गर्दै सम्मान गरिएको शेर्पा संघ संखुवासभाका सचिव छेटु शेर्पाले बताउनुभयो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।