Entertainment
Entertainment !
'दे ङल्मा' का गायक धीरज सम्मानित
- Details
- Category: मनोरंजन
- Written by alopalo desk
गायक धीरज राईले नेपाली पप गीत संगितको साथै चाम्लिङ राई भाषाको क्षेत्रमा उल्लेखनीय योगदान पु-याए वापत उनलाई सम्मानित गरिएको छ । किराँत राइ यायोक्खा केन्द्रिय कार्यालयको 'सुम्निमा हल'मा धीरजलाई 'चाम्लिङ खाम्बातिम' का अध्यक्ष जगतबहादुर राईले फेटा गुथेर सम्मान गरेका थिए । प्रायः कालो ह्याटसँगै कोरियन लुक्समा देखा पर्नेले परम्परागत फेटा गुथेर गमक्क परेका थिए ।
पप संगीतमा 'राई' संस्कृतिलाई मिसाएर उनले गाएको गीत 'दे ङल्मा…दे ङल्मा' बाट उनले धेरै स्रोताहरु कमाएको बताए । सो गीतको शब्दको अर्थ के हो भनेर सयौंले उनलाई सोधेका थिए । चाम्लिङ भाषामा 'दे ङल्मा' को अर्थ 'अब के गर्ने' हो ।
दस वर्ष पछि फेरि देवयानीको चर्चा
- Details
- Category: Movies
- Written by सन्तोष काफ्ले धरान
सन्तोष काफ्ले धरान
वि.सं २०५८ सालमा भएको राजदरवार हत्याकाण्डपछि चर्चामा आएको नाम हो, देवयानी । तत्कालीन युवराज दीपेन्द्र शाहको प्रेमीकाको रुपमा चर्चामा आएकी ‘देवयानी’को नाममा अहिले चलचित्र वनेको छ । यो नाममा चलचित्र वनाउन कस्सिएका हुन्, निर्देशक विजय वस्नेत । विजयले यसअघि चलचित्र ‘शहिद’ निर्माण्ँ गरेका थिए । चलचित्र देवयानीका विÈयमा निर्देशक वस्नेतले केही पनि वोल्न चाहेनन् । उनले, चलचित्र नारी कथावस्तुमा आधारित रहेको वताएपनि राजदरवारस“ग जोडिएकी देवयानीको कथावस्तु हो या होईन भन्ने प्रश्नमा भने–’यो नै चलचित्रको मुख्य जड हो । यसकारण्ँ यसलाई अहिले नै खोल्न चाहन्न ।’
हङकङमा गोर्खा पल्टन
- Details
- Category: Movies
- Written by देवराज राई
इण्डियन आइडल तेश्रो बनेर एकाएक चर्चामा आएका प्रशान्त तामाङद्वारा अभिनित चलचित्र गोर्खा पल्टन हङकङको याउ मे तेइ कम्युनिटी सेण्टरमा गत मे २२ तारिखका दिन विशेष प्रदर्शनी भयो ।
धरान पूर्वाञ्चलको चलचित्र सिटी बन्न सक्ने
- Details
- Category: Movies
- Written by AND Nepal
धरान असार २५ / धरानमा कलाकारहरु एक भएमा धरान पूर्वाञ्चलको चलचित्र सिटी बन्न सक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
शुक्रबार साप्ताहिक र अनाम नेपालको आयोजनामा हिजो आयोजित धरानमा चलचित्र पर्यटनको संम्भावना सम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । धरानमा प्रसस्त कलाकारहरु भएपनि फिल्ममा बनाउदा चाहिने सामग्री काठमाण्डौबाट ल्याउनुपर्ने बाध्यता रहेको शुक्रबार साप्ताहिकका सम्पादक किशोर नेपालले बताउनुभयो ।
नेपाली कथानक चलचित्र “नैना रेशम” को हङकङमा प्रिमियर शो ।
- Details
- Category: Movies
- Written by सन्तोष तामा
२ मे २०११ (सन्तोष तामाङ/हङकङ)
याउमातेई स्थित हेनरी जी लङको हलमा नेपाली कथानक चलचित्र “नैना रेशम”को प्रिमियर शो सम्पन्न भएको छ । ठकुरी समाज हङकङको प्रस्तुती रहेको सो प्रिमियर शो को आयोजना अरनिको एशोसियसन हङकङले गरेको थियो । ।
Read more: नेपाली कथानक चलचित्र “नैना रेशम” को हङकङमा प्रिमियर शो ।
धरानका दर्शकले मनपराए अंगालो यो मायालाई
- Details
- Category: Movies
- Written by सन्तोष काफ्ले
धरान //इन्डियन आइडल प्रशान्त तामांग अभिनित चलचित्र अंगालो यो मायाको धरानको गण्ँेश टाकिजमा बिहिबारदेखी प्रदर्शनमा आएको छ । असार दस गते रिलिज भएको चलचित्रले धरानमा प्रदर्शनको लागि बल्ल पालो पाएको हो ।चलचित्रको प्रोमोसनको लागि चलचित्रका निर्माता किशोर दुन्ङमाली राई र नायिका हर्षिका श्रेष्ठ धरान आएका छन् । नायिका श्रेष्ठको यो डेब्यु चलचित्र हो । प्रदर्शन भएका अन्य स्थानमा औसत व्यापार गरेको चलचित्रले धराने दर्शकको मन जित्ने विश्वास निर्माता राईले गरे ।
आबुधाबीमा निर्देशक प्रकाश पौडेल
- Details
- Category: Movies
- Written by Saurav Shrestha
रुन्चे गायकका रुपमा परिचित गायक प्रकाश पौडेल निर्देशकको रुपमा समेत आफूलाई अगाडि ल्याउन प्रयासरत छन् । उनले आमा, काले, हेलो, बाबाजी लगायतका आफ्नै गीतहरुको म्यूजिक भिडियो आफ्नै निर्देशनमा तयार गरिसकेका छन् । उनले ‘आमा’ बोलको गीतको भिडियो नेपालमै पहिलोपल्ट वानटेक भिडियोको रुपमा तयार गरेका छन् ।
फरक धारको एउटा चलचित्र श्रीमान
- Details
- Category: Movies
- Written by -सन्तोष काफ्ले
चलचित्र हेरी सकेपछि दर्शकहरु रुमालले आसु पुछ्दै बाहिर निस्केको देख्न नपाएको धेरै भइसकेको थियो । विगत केही बर्ष अगाडीसम्म भावानात्मक दृश्य चलचित्रमा हेरेर रुदै बाहिर निस्कने विषेशत महिला दर्शकको जमात धेरै हुन्थ्यो ,। तर यो अवसर लामो समय पछि एक चलचित्र मार्फत देख्न पाइएको छ जसमा समान रुपमा महिला र पुरुष दर्शक आसु झार्दै हल बाहिर निस्किए ।
नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक - ध्रुव दत्त
- Details
- Category: Movies
- Written by Dev Raj Rai
देवराज राई
हङकङको नेपाली समुदायमा अभियनको क्षेत्रमा एक समय निकै चर्चा बटुलेका नायक ध्रुव दत्त चर्चामा छन् । बेलायततिर स्थाई बसोबास गर्न थाले पछि हङकङको अभिनय क्षेत्रमा भने उनको अभाव महशूष गर्न थालिएको छ । हङकङमा चाँहि चलचित्र अभिनय सम्बन्धि गतिविधिहरु पनि विस्तारै शून्य भइरहेको छ ।
Read more: नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक - ध्रुव दत्त
Subcategories
-
Movies
Movies of Nepal.
-
Documentry
वृत्तचित्र
-
Music
Feugiat convallis turpis massa ligula sagittis enim aliquet fringilla orci pretium. Ut Aenean Vestibulum suscipit eros pede et nibh laoreet Pellentesque mus. Aliquet ultrices dictumst justo justo tortor vitae nisl nec sem.
-
Books
Books Review
-
Theatre
Nepalese Theater and artist.
-
Radio Magazine
Hong Kong Nepal Connection Radio Magazine Bio-weekly.

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







