हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २५ औं श्रृङ्खला
- Details
- Category: Radio Magazine
- Written by Dev Raj Rai
- Hits: 429
हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २५ औं श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत गर्दछु । हङकङमा पाक्षिक रुपमा उत्पादन गरिएको हङकङ नेपाल कनेक्शन कार्यक्रम एक सुन्ने पत्रिका हो । यो कार्यक्रम अनलाईन मार्फत आलोपालो डटकममा पनि सुन्न सक्नु हुनेछ । तपाईले हाम्रा कार्यक्रमहरुलाई आइट्युन्सबाट सब्सक्राइव गरेर सबै श्रृङ्खलाहरु आफ्नो, आईपोड, आईफोन, आइप्याड वा अन्य कम्प्युटरहरुमाा पनि नियममित सुन्न सक्नुहुनेछ ।
Read more: हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २५ औं श्रृङ्खला
हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २४ औं श्रृङ्खला
- Details
- Category: Radio Magazine
- Written by Dev Raj Rai
- Hits: 454
हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २४ औं श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत गर्दछौ । तपाईको मनमष्तिस्कलाई हङकङसँग अभिप्रायले शुभारम्भ भएको यो रेडियो कार्यक्रमलाई मन पराई विभिन्न प्रतिक्रिया दिने सम्पूर्ण महानुभावहरुलमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको नयाँ भाग तयार गरेका छौं ।
Read more: हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २४ औं श्रृङ्खला
हङकङ नेपाल कनेक्शन २३ श्रृङ्खला
- Details
- Category: Radio Magazine
- Written by Editor
- Hits: 411
हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको अर्को नयाँ श्रृङ्खलामा यहाँलाई स्वागत छ । हङकङको ब्यस्तता बिचमा पनि हामीले नियमित रुपमा यस कार्यक्रमलाई उत्पादन गर्दै प्रशारण गरिरहेका छौं ।
हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २२ औं श्रृङ्खला
- Details
- Category: Radio Magazine
- Written by Dev Raj Rai
- Hits: 264
हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २२ औं श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत गर्दछु । विजयपूर एफ एम ९८.८ कालागि हङकङमा पाक्षिक रुपमा उत्पादन गरिएको हङकङ नेपाल कनेक्शन कार्यक्रम एक सुन्ने पत्रिका हो । यो कार्यक्रम हरेक हप्ता सोमबार साँझ विजयपुर एफएफमा प्रशारण हुने गर्छ । यो कार्यक्रम अनलाईन मार्फत आलोपालो डटकममा पनि सुन्न सक्नु हुनेछ ।
Read more: हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २२ औं श्रृङ्खला
हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २१ औं श्रृङ्खला
- Details
- Category: Radio Magazine
- Written by Dev Raj Rai
- Hits: 506
नमस्ते श्रोता !!! हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २१ औं श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत गर्दछौं । तपाईको मनमष्तिस्कलाई हङकङसँग जोड्न नयाँ अंक लिएर आइसकेको छौं । विजयपूर एफ एम ९८.८ कालागि हङकङमा पाक्षिक रुपमा उत्पादन गरिएको हङकङ नेपाल कनेक्शन कार्यक्रम एक सुन्ने पत्रिका हो । यो कार्यक्रम हरेक हप्ता सोमबार साँझ ८ बजे विजयपुर एफएफमा प्रशारण हुने गर्छ ।
Read more: हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २१ औं श्रृङ्खला

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.






