सबनम गुरुङ बनिन् हङकङ नेपाली डान्स आइडल तेश्रो
- Details
- Category: Theatre
- Written by Dev Raj Rai
- देवराज राई
फियोना हङकङले आयोजना गरेको हङकङ नेपाली डान्स आइडल प्रतियोगिताको तेश्रो संस्करणमा सवनम गुरुङले विभिन्न चरणहरु पार गर्दै ट्यालेण्ट शो जितेकी छिन् । नृत्य विधाको यस प्रतियोगितामा सुकु लिम्बू फस्ट रनरअप तथा प्रिया गुरुङ सेकेण्ड रनरअप बनेकी छिन् ।
हङकङमा पोखरा मेगा लाइभ कन्रसर्ट–२
- Details
- Category: Theatre
- Written by निर्मल
नेपाली चर्चित कलाकारहरुको सहभागितामा आइतबार युङ लङ थिएटर हलमा एक कन्र्सटको आयोजना गरियो । ख्यातिप्राप्त हास्यकलाकार सन्तोष पन्त, एड्रिन प्रधान, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, गौतम गुरुङ, लेकाली व्याण्ड लगायतको प्रस्तुति रहेको ‘पोखरा मेगा लाइभ कन्सर्ट–२’ जोर्डनस्थित भेटघाट क्लब द्वारा आयोजित थियो ।
फियोना आइडल तेश्रोको ब्यापक तयारी
- Details
- Category: Theatre
- Written by -देवराज राई
युवा पुस्ताहरुमा विशेष गरी नृत्य विधालाई समेटेर हरेक वर्ष आयोजना हुँदै आएको फियोना आइडल नृत्य प्रतियोगिताको व्यापक तयारी भइरहेको कार्यक्रम संयोजक भिम गुरुङले आलोपालो डटकमसँग भेटेर जानकारी दिएका छन् ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







