Headlines :
राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी | आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | माओ त्सेतुङ, सुखानीमा हत्या र म | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | अल्बम बेचेर आमाघरलाई सहयोग | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाले कहिले पागल लेखे ? | देवकोटाको राँचीबास किन ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
लेख विचार
प्रकाश सायमी दाइसँग सात दिन

–अनुज कुलुङ
“म लेख्छु । पढ्नको लागि लेख्छु । लेख्नको लागि पढ्छु । पढ्ने र लेख्ने काम आफ्नो मस्तिष्कलाई सोधन गर्नको लागि गरिरहन्छु ।” यो भनाइ प्रकाश सायमीको एक अन्तरवार्ताबाट साभार गरेको हुँ । यो भनाइलाई चिन्तन र मनन गर्ने हो भने सबै पाठकहरु लेख्न र पढ्न जागरुक हुन्छन् । ताकि लेख्न खोज्ने मान्छे पढ्न तम्सिएला । पढ्ने मान्छे लेख्न । विश्वकोष (इन्साइक्लोपिडिया) मानिने सायमी दाइसंग पोखरामा एकपटक फेरि भेट्ने अवसर मिल्यो । यो अवसर हिमालयन रिडर्स कर्नरको आयोजनामा तय भएको पुस्तक हस्ताक्षर कार्यक्रममा मिलेको हो । जुन कार्यक्रमको संयोजक म स्वयं आफू नै थिए ।

कला, साहित्य र सिनेमाको एक प्रखर ब्यक्ति सायमीको पहिचान संझनै नसकिने छ । मान्छे धेरै चकित हुन्छन् सायमी दाइको स्मरणशक्ति देखेर । मैले त्यो बसाइमा धेरैले उहाँको त्यो खुबीको बिषयमा प्रश्न गरेको सुनेको छु । एक सञ्चारकर्मीले उहाँलाई एक औपचारिक कार्यक्रममा सोध्नुभयो कि  “दाइ यस्तो सक्सेसको मन्त्र हामीलाई नि बताइदिनुहुन्छ कि ?” त्यस्तै एक पत्रकारले पनि आफ्नो स्मरणशक्ति बढाउन खाँस के खानुपर्छ ? भनेर प्रश्न गरेको देखेको छु । म आफै पनि उहाँको स्मरणशक्ति देख्दा चकित हुन्छु । सानो सानो कुरा पनि याद गर्न सक्ने खुबी सायमीलाई चिनाउने एक पहिचान हो जस्तो लाग्छ ।

हस्ताक्षर कार्यक्रम हामीलाई खासै भब्य राख्ने सोच भएन । भब्य कार्यक्रमकोलागि भब्य खर्च गर्ने अवस्था हामीसंग थिएन । त्यसो त सायमी दाइको पुस्तकको परिचर्चा गर्न रेन्डम रिडर्स सोसाइटीले उक्त महिनाको अन्तिम दिन कार्यक्रम तय गरेको थियो । त्यस्तै रेडियो जननीको प्रशिक्षण पनि हुने भएकोले हाम्रा लागि हस्ताक्षर कार्यक्रम एक काम दुइ पन्था झै भो । एफएम, रेडियोमा सके जति सबैलाइ हस्ताक्षर कार्यक्रमको बारेमा जानकारी दिने प्रयाश गरे । चिने जानेको पत्रकार साथीहरुलाइ भनिराखे । एफएमको स्टेशन मेनेजर देखि चिनेको आरजे हरुलाई भन्न छुटाइन । प्रचार प्रसारमा फेसबुकले पनि राम्रै तरिकाले सहयोग ग¥यो ।

कार्यक्रम स्थल हिमालयन रिडर्स कर्नर (बुक सप) मै हुने भएकोले सञ्चालक साथी बिजय भण्डारीको मनमा कता कता अप्ठ्यारो भइरहेको मैले चाल पाइराख्थे । प्रकाश सायमीसंग अघिल्लो समयमा खासै भेट नभएको, उनी पहिले देखि ठूलो श्रोता भएको, ठाँउ आफैलाई साँघुरो महशुष गरिराखेकोले सायमी दाइले के सोच्ने होला भन्दै मकहाँ आफ्नो मनको कुरा पोख्ने गथ्र्यो । तर मैले उहाँलाइ धेरै चिन्ता नगर्नु भन्दै सान्त्वना दिए । उक्त कार्यक्रमको लागि आफ्ना ग्राहकहरुलाई फोन गरेर जानकारी दिन भक्ति थपलिया भण्डारी लागि परिरहिन् । बीच बीचमा कार्यक्रम तयारीको बारेमा प्रकाश दाइसंग कुरा भइराख्थ्यो ।

उहाँ हस्ताक्षर कार्यक्रमको एक दिन अगाडि नै आउने कुरा भो । कार्यक्रम चैत्र ३० गते शुक्रबारको दिन राख्ने निधो गरियो । कार्यक्रमको संयोजक भएकोले एक मनमा कति पो मान्छे आउला भोली भन्ने एक किसिमको उकुशमुकुश आफैलाइ पनि भइरहेको थियो । र पनि अर्को मनमा जे पर्ला पर्ला होइजाला नि भन्ने भान आफैलाइ दिदै उत्साहित हुदै गए । बिहिबारको दिन आउनुपर्ने उहाँले आउन नसक्ने कुरा फोेनबाट जानकारी दिनुभयो । शुक्रबारको पहिले उडानमै पोखरा झर्ने कुराकानी पक्का भएपछि ढुक्क परियो । मनमा एउटा आशा के थियो भने उहाँ बिहिबार आउनुभएसी एक दुइ वटा एफएमहरुमा अन्तरवार्ता दिएर हस्ताक्षर कार्यक्रममा सहभागी बढाउन राहत मिल्थ्यो कि भन्ने थियो । तर त्यो आशा आशामै सिमित भयो ।

चैत्र ३० गते बिहान आउनुभएको खबर पाएपछि म र बिजय जी माउन्टेन भिल्ला होटलमा भेट्न गयौ । फोनमा दाइले भन्नुभएको थियो कि “म सहित एकजना चर्चित उपन्याँसकार पनि आउदैहुनुहुन्छ ।” होटल पुगियो । भेट पनि भयो । त्यहाँ एक जना अर्को चिनेकै ब्यक्ति पनि फेला प¥यो । प्रवाशी नेपाली साहित्य समाजका अध्यक्ष बिश्वासदीप तिगेला । जसले गत बर्ष सर्वाधीक मदन पुरस्कार प्राप्त किताब झमक घिमिरेको “जीबन काँडा कि फूल” प्रकाशित गर्नुभएको थियो । मैले उहाँलाई निकै बर्ष अघि देखि नै चिनिराखेको थिए । उहाँकै पुस्तक “देश बोक्नुको पीडा” बाट । फेसबुकबाट पोखरा आउने खबर त्यो अघि नै पाएको थिए तर प्रकाश दाइसंग आउने चाहि सरप्राइज जस्तो भयो । तिगेला दाइ पनि साहित्यकार असफल गौतमको आग्रहमा संघर्षमा कलम साहित्य समाजको सम्मान कार्यक्रमको लागि पाल्नुभएको रहेछ । खाँस चाहि प्रकाश दाइसंग उपन्याँसकार धु्रबचन्द्र गौतम आउने कुरा रहेछ । तर उहाँ बिशेष कारणले आउन नसक्नु भएको जानकारी दिनुभयो । 
 
त्यहाँ केहिबेर कुराकानी भो । म हस्ताक्षर कार्यक्रमको कार्यक्रम संयोजक मात्र नभई  नाताबम डट कमको संवाददाता पनि भएकोले प्रकाश दाइसंग केहि अन्तरवार्ता लिने मन भयो । हुन त म ब्यवसायीक पत्रकारीता गर्ने पत्रकार थिइन र होइन पनि । तर यो बिषयमा मलाई इच्छा थियो ।  पर्यटन ब्यवसायी प्रेम कुलुङको क्यामेरा मागेको थिए । खिच्नकोलागि आफूसँग शीप नभएकोले उहाँसंग नै खिचिमाग्न सहयोग मागे ।

 उहाँको साहित्य, कला र सञ्चारको बिषयमा केहि कुराहरु सोधे । सञ्चार क्षेत्रमा लगाउनुभएको योगदानको बारेमा बुझे । उहाँले यो भन्दा अघि निर्देशन गरेको चलचित्रको बारेमा सोधे । जल शाहलाई एउटा मात्र चलचित्रमा अभिनय गराउनुभएको रहेछ । उहाँकै चलचित्रबाट उनको फिल्मी करियर सुरु भएको कुरा पनि थाहा पाए । राजेश हमालको चर्चित डायलग “हे..., साथीको लागि यो हात सलाम , दुष्मनको लागि यो हात फलाम” भन्ने सायमीकै फिल्म “पृथ्बी”बाट रहेछ । जुन डायलगबाट नै हमाललाई चिन्ने प्रशष्त छन् । नारायण गोपालको जीवनीसंग सम्बन्धित चलचित्र चाँडै नै ल्याउनको लागि आर्थिक श्रोतहरु जुटाइरहेको जानकारी पनि दिनुभयो ।  सञ्चार क्षेत्रको प्रबद्र्धनकोलागि सायमी दाइ कहिले म्याग्दी, कहिले पोखरा, कहिले चितवन, कहिले बाग्लुङ र कहिले काठमाण्डौ भइरहनुहुन्थ्यो । “साम ए गजल”, “अजम्बरी गीत संगीत”, “कलिङ पोखरा” जस्ता अति लोकप्रिय कार्यक्रमको श्रोताले अहिले पनि कहिले काहि पोखराबाट दीपेन्द्र श्रेष्ठले कार्यक्रम चलाउदा त्यहाँको श्रोताले फोन गरेको जानकारी अन्तवार्तामा दिनुभयो । पछिल्लो पटक प्रबिधिको उच्च बिकासले गर्दा इबुकको बिकास भए पनि आफूलाई चाहि किताब च्यापेर नै पढ्दा आनन्द आउने कुरा गर्नुहुदा म आफै पनि त्यो अन्तरवार्ताको समयमा आनन्दित भइरहेको थिए ।

बिश्वको सबैभन्दा महंगो पेन मोन्ट ब्लाँ को बिषयमा उहाँको किताब “बर्सादी दिनहरु” मा पढ्न पाएको थिए । त्यहि डटपेनबाट उक्त हस्ताक्षर कार्यक्रममा आउने पाठकहरुको पुस्तकहरुमा हस्ताक्षर गरिदिने सोच बनाउनुभएछ । निकै उत्सुकताकासाथ पोखरामा त्यो पेन देख्ने सौभाग्य मिल्यो । मैले मोन्ट ब्लाँ देखेको त्यो दोश्रो पटक थियो । त्यो अघि म काठमाँण्डुमा जादा भारतीय अभिनेता देवानन्दले उहाँलाई दिनुभएको पेन देख्न पाए ।  यसको मूल्य नेपाली पैतिस हजारदेखि एक लाख तीस हजार माथि पर्ने रहेछ । यो कुरा सुन्दा हामी त्यहाँ बस्ने सबै चकित भइरहेका थियौ । यो पेन किन त्यति धेरै महंगो भन्ने बिषयमा उहाँले भन्नुभयो कि “यो पेनबाट उठेको केहि पैसा बिश्वका गरिब कलाकारको लागि सहयोग गर्छ” ।

दिउँसो ३ बजे कार्यक्रम राख्यौ । कार्यक्रममा दाइ आउनु अघि नै ७, ८ जना उपस्थित भइसकेका थिए । ३ः२० तिर उहाँ कार्यक्रममा उपस्थित हुनुभयो । अनौपचारिक रुपमै भक्ति जी र बिजय जी ले खदाँ लगाएर स्वागत गर्नुभयो । कार्यक्रमलाई साहित्यकार बिश्वासदीप तिगेलाको उपस्थितिले अझ धेरै उचाइ दिइरहेको थियो ।

कार्यक्रममा सायमी दाइको पुस्तकहरु “गालिबको चिहान र अन्य कबिता”, “चलचित्र कला र प्रबिधि”, “नेपाली संगीतको एक शतक” , “शंकर– स्मृति”, “बर्सादी दिनहरु” बिक्रिका लागि थिए । धेरैले “बर्सादी दिनहरु” नै किने । “शंकर– स्मृति” किताब नपुगेर खल्लो महशुष गरियो । “गालिबको चिहान र अन्य कबिता” र “नेपाली संगीतको एक शतक” समग्रमा पाठकले मन पराइदिए । किनिदिए पनि ।
कार्यक्रममा धेरै चर्चित र नयाँ साहित्यिक पाठकहरु देख्न पाए । परिचय गरेर आफुलाइ पनि चिनाउने गतिलो शौभाग्य मिल्यो । रेडियो प्रस्तोता आरजु बिष्ट शल्यानी, गजलकार दुर्गा न्यौपाने, साहित्यकार असफल गौतम, पत्रकार तथा लेखक मनोज घर्तिमगर, कबि दुर्गा बहादुर शाह “बाबा”, समालोचक राजेन्द्र चापागाई “आहत”, साहित्यकार दीपक पराजुली, गीतकार शीतल गिरी  प्राध्यापकहरु, युवा पाठकहरुको उपस्थितिले कार्यक्रम सफल भइरहेको महशुष गर्दै मनमनै मख्ख पर्दै थिए । करिब ६ बजे कार्यक्रम सकियो । कार्यक्रम सफल भयो ।

बेलुकि म पनि प्रकाश दाइसंगै माउन्टेन भिल्ला गए । खानपिन त्यहि भो । तर नेपाली खाना नभई उतै जापानको जनताले खाने खाना । जिबनमा पहिलो चोटी जापानीज भएर खाए । खानाको नाम सोधे । पहिलो पटक राम्ररी सुन्न सकिन । दोश्रो पटक सोधे, रामन भन्नुभए जस्तो लाग्यो । तेश्रो पटक सोध्ने आँट गरिन । उहाँले के सोच्नुहुन्छ होला “यति जाबो नाम पनि दीमागमा घुसाउन नसक्ने मान्छे । कस्तो स्मरणशक्ति नभएको बेवकुफ होला ।”  यस्तै सोच्नुहुन्छ कि भन्ने मन भएर सोधिन । परिकार आयो ।

बंगुरको फलमासु र बोसो जस्तो पातलो ताछेर पकाइवरी एक पिस थुक्पामाथि देखे । तर त्यो पिस बंगुरकै हो कि अरु केहि को मैले बुझिन ।  केहि मरमसला हरिया सागपात संगै थियो । झोलपानी, थुक्पा, हरिया सागपात, मरमसला सबै राखेर तयार पार्दा रहेछन् त्यो खान्की । आपत पयो कि यसलाई कसरी खाने ? पहिलो सुरुमा मैले खाइन । उहाँले खाएको हेरे । चम्चा थियो डाडु जस्तै प्लाष्टीकको । सामान्य चम्चाभन्दा केहि फरक र अलिकति सानो ।  त्यसले झोल खानुभएको हेरे । त्यसैगरी मैले पनि खान थाले । मीठो हुँदा रहेछ, त्यो नामै छिचोल्न नजान्ने जापानीज खाना । त्यो खाना दोश्रो दिन दीपक पराजुली(साहित्यकार) संग पनि खाइयो । दीपकजी मासु नखाने साकाहारी पर्नुभयो । उहाँले त्यहि खाना भेजमा खानुभयो । नाम भने उहाँलाई पनि याद भएन रहेछ । पछि मसंग “त्यो हामीले सायमी दाइसंग खाएको खानाको नाम के रे ? राममाया समथिङ के हैन ?” म चाहि जान्ने भएर उत्तर दिनेभए “ काँ हुनु त्यो त रायमन हो ।” तर मेरो पनि नाम त मिलेन रहेछ । खास त्यो जापानीज खानाको नाम रहेछ रेयमन रेमन ।

मैले भने “दाइ जीबनमा पहिलो पटक यो खाना खाए।”
उहाँले भन्नुभयो “भाइको जीबनमा मसंगै हिड्यो भने जहिले नि पहिलो पटक नै हुन्छ ।”
उहा कहिले पनि निराश भएको देखेको छुइन । अनुहार एकदम फ्रेस देख्छु । दुःख, बेचेइन टेन्सन केहि देख्दिन । हुन त यो एउटा जिउने कला होला । त्यो साँझ खाना खाए पछि उहाले फिल्मको कुराहरु सुनाउनुभयो । उहाले फिल्म बनाउनुभन्दा अगाडि बनेको फिल्महरु एकदमै गाउले भावको मात्र फिल्महरु बन्थ्यो त्यो पनि अति नै कम । खिच्ने कलाको बारेमा उहाँले आफ्नो अनुभुति सुनाउनु भयो । पुरानो फिल्ममा बोल्ने डायलगहरु सुनाउनुभयो । पक्कै पनि त्यो सुनिरहदा नेपाली फिल्मको बिकास निकै नै भएको रहेछ ।

दोश्रो दिन म र साहित्यकार मित्र दीपक पराजुलीसंग भेटघाट गर्न गयौ । उहि माउन्टेन भिल्ला मै । कफि खान आग्रह गर्नुभयो । नखाने कुरै भएन । त्यो पनि प्रकाश सायमी दाइसंग । त्यो बसाइ अबिष्मरणीय रह्यो मेरो लागि । साहित्यको कुरा बढि भयो । त्यसपछि प्रकाश दाइको नारायण गोपालसंग बितेका रमाइला क्षणहरुको कुराकानी सुन्न आत्तुर थियौ । “बर्सादी दिनहरु” मा एउटा लेख छ । “लेखकको खोजीमा” भन्ने । त्यो लेखमा इन्द्र बहादुर राईले आफुलाइ मन पर्ने पुस्तक “रबर” रहेको कुरा एउटा अन्तवार्तामा दिनुभएछ । त्यो पुस्तक खोजी गर्दै जादा खाँस राब्ब ग्रियको “इरेजर” भन्ने रहेछ । त्यो पुस्तक अहिले सम्म नि फेला पार्नु भएको रहेन छ । त्यो पुस्तकको चर्चा भयो । त्यहि बसाइमै इन्द्र बहादुर राईको “आज रमिता छ” को बारेमा पनि खुब कुरा गरियो ।

आफुले त नढाटी भन्ने हो पुस्तक नै पढिएको छैन । यसको एउटा कारण छ, बुझ्न नसकिने भएर । किनकी मैले शंकर लामिछानेको “एब्यस्ट्रयाक्ट चिन्तन र प्याज” पढ्दा पनि केहि नबुझेर बुझ्न नसकिने किताब भनेपछि पढ्न मन नै हुदैन । सामान्य भाषा मात्र म बुझ्छु । साहित्यिक कठिन शब्दहरु म छिचोल्नै सक्दिन । नबुझेको शब्दहरु शब्दकोषमा हेरिराख्ने मेहनत ममा अझै पलाएको छैन । तसर्थ एउटा किताबमा कृष्ण धरावसीले त “आज रमिता छ” आजसम्म पनि धेरै जना पाठकहरुको लागि रमिता नै भएको छ भनेर भुमिका लेखेको छ । त्यो भुमिकाबाट डराएको थिए । एक जना पाठकले ५७ पटक पढेको कुरा सायमी दाइले सुनाउनुभयो । झन् पो झस्किए । सायमी दाइले त्यो पुस्तकको कथाभित्र फिल्म बनाउने प्रस्ताव पनि इन्द्र बहादुर राईलाई राख्नुभएछ । तर उहाँले प्रस्ताब राख्नुअघि नै अरु कसैले मौका छोपिहालेछ ।

पैसा पनि एडभान्स दिइसकेको थिएछ । सायमी दाईले त्यो कथामा फिल्म बनाउने मौका चाहदा चाहदै पनि पाउनुभएन । तर उहाँले पछि भन्नुभयो “आज रमिता छ” जसरी भएपनि पढ्नै पर्छ । साहित्यमा लागेको मान्छेले । साहित्यमा रुचि लिएको मान्छेले । साहित्यमा करियर बनाउछु भन्ने मान्छेले । इन्द्र बहादुर राईले “आज रमिता छ” जस्तो अब लेख्न पनि सक्नुहुन्न होला । यसले गर्दा मलाई फेरी खिन्न हुन थाल्यो, “आज रमिता छ” नपढेर । मित्र पराजुली जीले पढ्नु त भयो रे । तर आधा मात्र । किनकी उहाँ पनि बुझ्न नसकेर ।

उहाँको बिषयमा मैले कुनै टिभी कार्यक्रममा देखेको झल्झल्ती छ । गीतकार कालिप्रसाद रिजालले आफ्नै आँखा अगाडि अरुको शब्दहरु रिसले च्यातेर फालेको देखेर झस्किएको कहानी सुनाउनुभयो । नारायण गोपालले कालिप्रसादलाइ त्यति नै खेर शब्द लेख्न आग्रह गर्नुभयो रे । त्रसित हुदै रिजालले पनि घर गएर रचना गर्नुभएछ । पछि सुसेल्दै कालिप्रसादकै घरमा उक्त गीत लिन जानुभएछ । कालिप्रसादले कोटको गोजीबाट गीत दिनुभयो । नारायण गोपालले गीत हेरेछ । केहि नबोलीकन नारायण गोपाल घरतिर लाग्नुभयो रे । त्यति खेर उनलाई गीत बनाउने मुड आएछ र बनाउनुभएको रहेछ । “झरेको पात झै भयो उदाष मेरो जिन्दगी” र “आँखा छोपी नरोउ भनी भन्नु ..” ।

नारायण गोपालले राम्रा कलाकारहरुलाई, प्रतिभावान ब्यक्तिहरुलाई सपोर्ट पनि गर्नुहुन्थ्यो । प्रकाश सायमी स्वयंलाई पनि पहिलो पटक उद्घोषकको रुपमा उभ्याईदिएर रु.५०० पारिश्रमिक समेत दिएको कुरा बताउनुभयो । त्यतिखेर को रु.५०० धेरै नै हुन्थ्यो । यो मैले बुझेको छु । भजनशिरोमणि भक्तराज आचार्यलाई गायन करियरमा ल्याउन मदत पुयाउने मान्छे पनि नारायण गोपाल नै रहेछ । जुनबेला रेडियो नेपालमा नारायण गोपाल महाप्रबन्धकको रुपमा काम गर्दै थियो । नारायण गोपालको त्यो रमाइलो प्रसंगहरु सुन्दा लाग्छ कि म साह्रै अभागी रहेछु । किनकी नारायण गोपालको निधन म जन्मिनु ठिक एक बर्ष अगाडि भएको हो । अहिले लाग्छ कि यो संसारमा म नै रहेछु ढिलो जन्मने ।

यस्तै अर्को एक हस्तीको कुरा पनि गजबले भयो । उनी थिए बच्चुकैलाश । बच्चुकैलाश मैले प्रत्यक्ष अझै पनि देखेको छुइन । अब त देख्न पनि पाउदिन कि जस्तो लाग्छ । यो पनि मेरो लागि दुर्भाग्यको कुरा भनौ या के । उहाँ आफ्नो श्रोतालाई भेट्नै नरुचाउने गायक तथा संगीतकार हुनुहुदो रहेछ । एक जना बडो राम<

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments